पहिरोले ज्यान गु,माएका एकै परिवारका ६ जनाको दा’हसंस्कार

29

काठमाडाैं। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गु,माएका एकै परि वारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथि बाट आएको प’हिरो परेर एकै परिवारका ६ ज,,नाको मृ’त्यु भएको थियो।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा को मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्यान गएको प्रारम्भिक तथ्यांक छ । बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।

उता पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बे’पत्ता भएका छन् ।   इलाम को माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी

बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घा’इते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुरा प्रसाद याक्खा बे’पत्ता भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here