छिटो–छिटो पिसाब लाग्ने स’मस्या छ ? उसोभए आजैबाट यी खानेकुरा खान सुरु गर्नुहोस्

7

 

काठमाडौँ । प्रायः मानिसहरू शरीरका ससाना स’मस्यालाई बे’वा स्ता गर्छन् । जस्तो, घरीघरी पि’साब आउनु । दिनमा पाँचचोटिसम्म पि’साब आएको ठीकै हो कि’नकि यसबाट मि’र्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ ख’तरनाक पनि हुन सक्छ ।

छिटछिटो पि’साब आउनु भनेको म’धुमेहको पनि ल’क्षण हुन सक्छ । तपाईंलाई पनि यो स’मस्या छ भने चि’कित्सककहाँ गएर जँ’चाइ हाल्नुस् । तर यसका साथसाथै केही घरेलु उ’पाय अपनाउनुभयो भने पनि स’मस्याबाट मु’क्ति पाउनुुहुन्छ ।

दही
दहीमा प्रोबायोटिक ब्या’क्टेरिया हुन्छ जसले शरीरमा की’टाणु ब’ढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पि’साब आउँदैन ।

तिल
कैलो तिलको दानासँग स’क्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको स’मस्याबाट मु’क्ति पाइन्छ ।

मह र तुलसी
एक चम्चा महका साथ ती’नचारवटा तुलसीका पात मिसाएर खाली पे’टमा खानुभयो भने स’मस्या स’माधान हुन्छ।

कुलथी
अलिकति कुलथीलाई स’क्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र स’मस्याबाट मु’क्त हुनुहुनेछ।

अनार
अनारको बोक्रालाई पिँ’धेर त्यसमा पाँच ग्राम पानी मि’साएर पे’स्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घ’रीघरी पि’साब लाग्दैन ।

मेथी
मेथीको धूलोमा सु’क्खा अदुवा र मह मिसाएर पानीसँग दि’नमा दुईचोटि पिउ’नुभयो भने पनि ला’भ पाउनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here